Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सामान बरामद

प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंज पर्साले पर्सा जिल्लाको विरगंज महानगरपालिका–७ रेल्वे रोडबाट कागजात तथा प्रज्ञापन पत्र नभएको ८ लाख ४० हजार रुपैयाँ बराबरको लत्ताकपडा, जुत्ता र किराना सामान बरामद गरेको छ ।
यसैगरी सोही महानगरपालिका–१६ भन्सार मेनगेट नजिकबाट अवैध रुपमा नेपालतर्फ ल्याउदै गरेको १ लाख २२ हजार ७ सय २० रुपैयाँ बराबरको लत्ताकपडासमेत बरामद गरेको छ ।

/uploads/news/660acffd13018.jpg