Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

करिब ६ किलो चरेश जस्तो पदर्थ सहित एक महिला नियन्त्रणमा

 बर्दिया जिल्लाको बढैयाताल गाँउपालिका–२ स्थित सीमा ईलाकाबाट करीब ६ किलो चरेश जस्तो पदार्थसहित ४५ बर्षिया एक महिलालाई चैत्र १९ गते नियन्त्रणमा लिइएको छ ।
चरेश बोकेर नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थमा बोर्डर आउट पोस्ट (बीओपी) फुटाहा बर्दियाले उनलाई नियन्त्रणमा लिएको हो । 

/uploads/news/660a9064d5eae.jpg