Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
यात्रुबाहक जिप दुर्घटनामा उद्धार |
कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिका- ४ भदौरे देउराली नजिक थामडाडा घुम्तीमा पोखराबाट सल्यानतर्फ जाँदै गरेको ग १ ज ५५४७ नम्बरको यात्रुबाहक जिप चैत्र १८ गते सडकबाट अन्दाजी २०० मिटर तल खसेको खबर पाएपछि नं. २४ कालिका गण पोखराबाट बिपद् उद्धार सामाग्रीसहित खटिएको फौजले १० जनालाई जीवितै उद्धार गर्न सफल भएको छ भने मृत्यु भएका २ जनाको शव निकालेको छ । |