Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

माननीय उपप्रधान मन्त्री एवं गृहमन्त्री रवि लामिछानेद्धारा प्रधान कार्यालयको निरीक्षण भ्रमण तथा बरिष्ठ अधिकृत सम्मेलनको समुद्घाटन

माननीय उपप्रधान मन्त्री एवं गृहमन्त्री रवि लामिछानेले चैत्र ४ गते आईतबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुकासाथै बरिष्ठ अधिकृत सम्मेलनको समुद्घाटन समेत गर्नुभएको छ ।
निरीक्षण भ्रमणको क्रममा उहाँले सम्पुर्ण राष्ट्रसेवक कर्मचारीहहरुलाई समयसापेक्ष निर्देशन दिनुभएको थियो । कार्यक्रममा गृहसचिव एकनारायण अर्याल लगायत गृहमन्त्रालयका अन्य पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।  

/uploads/news/65f7c56288dea.JPG