Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

गोली हानी भाग्दै गरेका तीन जना व्यक्ति सशस्त्र प्रहरीको नियन्त्रणमा

रौतहत जिल्लाको परोहा नगरपालिका ९ खापस्थित आई.एम.ई.का संचालक नितेश साहलाई गोली हानी भाग्दै गरेका तीन जनालाई सशस्त्र प्रहरीले चैत्र २ गते नियन्त्रणमा लिएको छ ।
आई.एम.ई.का संचालक साहलाई गोली हानी मोटरसाईकलमा भाग्दै गरेको अवस्थामा उनीहरुलाई बिओपी रामपुरखापबाट घिउरा नाकामा खटिएको सुरक्षा फौजले सीमा ईलाकाबाट नियन्त्रणमा लिएको हो ।
सोही ठाउँको घिउरा बासवारीमा खानतलासी गर्दा एक नाल कटुवा पेस्तोल समेत फेला परेको छ ।

/uploads/news/65f43c2a7754f.jpg