Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सीमा सुरक्षा तथा सीमावर्ती राजश्व चुहावट नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

        सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा फागुन ३० गते
‘सीमा सुरक्षा तथा सीमावर्ती राजश्व चुहावट नियन्त्रण सम्बन्धी
अन्तरक्रिया, २०८०’ सम्पन्न भएको छ ।
         एपीएफ कमाण्ड तथा स्टाफ कलेजले प्रधान कार्यालयमा आयोजना गरेको
अन्तरक्रिया कार्यक्रममा सीमा अपराध तथा सीमावर्ती राजश्व चुहावट
नियन्त्रणमा केन्द्रित रहि सीमा व्यवस्थापन गरेर राजश्व चुहावटलाई कसरी
नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

/uploads/news/65f2d91079855.JPG