Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

अफिम खेती नष्ट

        मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका–९ स्थित कान्द्राङमा फागुन २८
गते करीव ५ बिगाह क्षेत्रमा लगाईएको अफिम खेती नष्ट गरिएको छ ।
        नं. १४ गण मकवानपुर, स्थानीय प्रहरी र राष्ट्रिय अनुसन्धान जिल्ला
कार्यालयको संयुक्त टोलीले नष्ट गरेको हो । साथै फागुन २९ गते सोही
गाउँपालिकाको रुन्चेवाङ्ग ईलाकामा समेत अफिम खेती नष्ट गर्ने कार्य भई
रहेको छ ।

/uploads/news/65f039071c627.jpg