Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

लागुऔषध सहित व्यक्ति नियन्त्रण 

        बारा जिल्लाको बिश्रामपुर गाउँपालिका १ स्थित बंगरी खोला सीमा ईलाकाबाट
फागुन २३ गते सशस्त्र प्रहरीले लागुऔषध सहित एक जनालाई नियन्त्रणमा लिएको
छ ।
         भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय नागरिक बर्ष २२ को सोनु कुमार
साहलाई फरवार्ड सुरक्षा बेश छतवाबाट खटिएको टोलीले शंका लागि चेकजाँच
गर्ने क्रममा २ सय ३२ बोतल प्रतिवन्धित ओनरेक्स लागुऔषध फेला पारेको हो ।
        बरामद लागुऔषध सहित निज साहलाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी
कार्यालय बारामा बुझाइएको छ ।

/uploads/news/65e8102242d46.jpg