Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

करिब २ हजार बोरा चिनी र केराउ बरामद

   पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाउंपालिका–१ बरुवाबाट फागुन २१ गते
करिब २ हजार बोरा चिनी र केराउ बरामद भएको छ ।
        गोदाममा लुकाइराखेको ५० र ३० किलोको बोरामा रहेको २ सय बोरा भन्दा
बढी चिनी र १ हजार ७ सय बोरा भन्दा बढी केराउ नं. २६ गण पश्चिम
नवलपरासीले बरामद गरेको हो ।
         यसैगरी सुस्ता गाउँपालिका–५ वनकट्टीबाट फागुन २२ गते विहान सोही
गणले ६७ बोरा प्याज समेत बरामद भएको छ ।
        बरामद चिनी, केराउ र प्याज आवश्यक कारवाहीको लागि महेशपुर भन्सार
कार्यालय पश्चिम नवलपरासीमा बुझाइएको छ ।
 
/uploads/news/65e6dc2c8087f.JPG