Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

बेपत्ता पर्यटको शव निकालियो

         कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका १ मिर्सा भन्ने ठाउँको भिरबाट
खसेकी २१ वर्षिया पर्यटक Pia Joos को शव फेला परेको छ ।
        पोखरा फर्कने क्रममा शनिबार साँझ अर्का एक पर्यटकले आफ्नो जर्मन केटि
साथी भिरबाट खसेको भन्ने जानकारी गराएपछि नं. २४ कालिका गण कास्कीबाट
उनको खोजी तथा उद्धारको लागि सुरक्षा फौज परिचालन भएको थियो ।
        खोज तथा उद्धारको क्रममा आईतबार बिहान उनको शव रुखमा अड्किएको अवस्थामा
फेला परेको  हो ।

/uploads/news/65dad39889089.jpg