Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
सैनिक कमाण्ड तथा स्टाफ कोर्समा तालिमरत अधिकृतहरूबाट प्रधान कार्यालयको अवलोकन भ्रमण |
नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा संचालित सि.सं. ३० कमाण्ड तथा स्टाफ कोर्समा तालिमरत प्रशिक्षार्थी अधिकृतहरूले फागुन ८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको अवलोकन भ्रमण गर्नुभएको छ । |