Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

नेपाल एपीएफ स्कुल कीर्तिपुर (क) र नेपाल पुलिस स्कुल, साँगा फाईनलमा प्रवेश

 नेपाल एपीएफ स्कुल कीर्तिपुरमा २०८० माघ २२ गतेबाट संचालन भएको प्रथम NAPFS अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता-२०८० अन्तर्गत मिति २०८०/११/०५ गते सम्पन्न सेमिफाईनल खेलहरुमा नेपाल एपीएफ स्कुल कीर्तिपुर (क) ले मनकामना सेकेण्डरी स्कुल जोरपाटीलाई ४-० गोल र नेपाल पुलिस स्कुल,साँगाले सैनिक आवासीय महाविद्यालय, सल्लाघारीलाई ट्राइवेकरमा ३-२ गोल अन्तरले पराजित गरी फाइनलमा प्रवेश गरेका छन्। 

/uploads/news/65d18df6eae34.jpg