Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

विशिष्ट व्यक्ति सुरक्षा तालिम सम्पन्न

नं. १९ बगलामुखी (विशेष कार्यदल) गणमा संचालित सि.सं. ४८ विशिष्ट व्यक्ति सुरक्षा तालिम (जु.अ. तथा अन्य दर्जा) को फागुन २ गते सशस्त्र प्रहरी नायव महानिरीक्षक किशोर प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
यसैगरी सोही मितिबाट गणमा संचालन हुने सि.सं. ४९ विशिष्ट व्यक्ति सुरक्षा तालिमको सशस्त्र प्रहरी उपरीक्षक समिक कुमार महर्जनले उद्घाटन गर्नुभएको छ ।

/uploads/news/65cca131b30eb.JPG