Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको मोवाईल सेटसहित मोटरसाईकल नियन्त्रणमा

        धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका २४ स्थित बसैया ईलाकाबाट माघ २४
गते करीव २ लाख ५२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोवाईल सेटसहित
एउटा मोटरसाईकल नियन्त्रणमा लिइएको  छ ।
        भारतबाट ज ४ प ७४९६ नम्बरको मोटरसाईकलमा सवार व्यक्तिले अवैध रुपले
नेपालतर्फ ल्याउँदै गरेको मोवाईल सेट नं. ८ गण धनुषाले नियन्त्रणमा लिएको
हो ।
        बरामद मोवाईल सेट तथा मोटरसाईकल जनकपुर भन्सार कार्यालय धनुषामा बुझाईएको छ ।

/uploads/news/65c339da6a7a3.jpg