Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

३६ लाख भन्दा बढि मुल्यको कस्मेटिक सामान र जुत्ता बरामद

        पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित भुटनदेवी मन्दिर नजिकैबाट
माघ १६ गते सशस्त्र प्रहरीले करीव ३६ लाख ४० हजार रुपैयाँ बराबरको
चोरीपैठारीको कस्मेटिक सामान र जुत्ता बरामद गरेको  छ ।
        भारतबाट अवैध रुपले साईकलहरुमा राखी ल्याउँदै गरेको कस्मेटिक सामान र
जुत्ता प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले बरामद गरेको हो । उक्त
सामान ल्याउने व्यक्तिहरु भने फरार भएका थिए ।
        बरामद सामान वीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ ।

/uploads/news/65b9f36899bb8.jpg