Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीनिकासीको चुरोट बरामद

        इलाम जिल्लाको सुर्योदय नगरपालिका २ स्थित दुईमाईल सीमा इलाकाबाट माघ १४
गते करिव ६ लाख ७५ हजार रुपैयाँ बराबरको चोरीनिकासीको ९ कार्टुन शिखर
चुरोट बरामद  भएको छ ।
        उक्त चुरोट नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको अवस्थामा
प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरले बरामद गरेको हो । चुरोट
लैजाँदै गरेका व्यक्ति भने गस्तीमा रहेको सुरक्षा फौजलाई टाढैबाट
देख्नासाथै सोही ठाउँमा छाडी फरार भएका थिए ।
        बरामद चुरोट पशुपतिनगर भन्सार कार्यालय इलाममा बुझाईएको छ ।
 
/uploads/news/65b770310a9a8.JPG