Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

नवनिर्मित स्नानगृह हस्तान्तरण

२३औं सशस्त्र प्रहरी दिवसको अवसर पारेर काठमाडौं तारकेश्वर –५ गोलढुंगास्थित रुद्रमति किरियापुत्री धाम परिसरमा नवनिर्मित स्नानगृह समितिलाइ हस्तान्तरण गरिएको छ । नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाले माघ ६ गते धामका अध्यक्ष नमराज चापागाईसहितको समितिलाई हस्तान्तरण गर्नुभएको हो । क्विक इम्प्याक्ट प्रोजेक्ट (QIP) अन्तर्गत नं. ९ पशुपतिनाथ बाहिनी र मातहत इकाईहरुको सामूहिक प्रयासबाट स्नानगृह निर्माण गरी हस्तान्तरण गरिएको हो ।

/uploads/news/65acfa813aae8.JPG