Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

२३औँ सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा संचारकर्मीसँग मैत्रीपूर्ण फुटबल

        २३औँ सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा सशस्त्र प्रहरी बल नेपाल र
संचारकर्मी वीच सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकस्थित
एपीएफ रंगशालामा माघ ६ गते मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ ।
        संचारकर्मीको टीमले सशस्त्र प्रहरी बल नेपालको टीमलाई २–१ को अन्तरले
जित हासिल गर्न सफल भएको छ ।

/uploads/news/65ab80dc852ab.JPG