Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालवीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता

       २३औँ सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा नेपाली सेना र सशस्त्र
प्रहरी विच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ ।
        ३५ वर्ष भन्दा माथिका बरिष्ठ अधिकृत तथा अधिकृतहरुको सहभागिता रहेको
मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको तर्फबाट सशस्त्र
प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाली सेनाको तर्फबाट उपरथी सन्तोष
कुमार ढकाल टिम क्याप्टेन रहनु भएको थियो ।
        प्रतियोगितामा नेपाली सेनाको टिमले सशस्त्र प्रहरी बल नेपालको टिमलाई
२–० को अन्तरले जित हासिल गरी विजयी भएको छ ।

/uploads/news/65a79a9b4d62a.JPG