Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

त्रिशुली नदिमा खसेको जिप निकालियो

        माघ २ गते बिहान चितवन जिल्ला ईच्छाकामना गाउपालिका–५ स्थित ३ नं.
पुलबाट अन्दाजी १ सय मिटर तल त्रिशुली नदिको विचमा सानो सवारी साधनको
लाईट जस्तो प्रकाश देखा परेको भन्ने खबर प्राप्त भएपछि विपद् उद्वार
तालिम शिक्षालयबाट गएको ६ जना गोताखोर सहित १० जनाको टोलीले Deep Diving
विधिद्धारा खोज तलास गरी मानव रहित भारतीय नम्बर प्लेटBR 09 GC 1430 को
सिंगल क्याप बलेरो जिप त्रिशुली नदिबाट बाहिर निकालेको छ ।

/uploads/news/65a6626de8bbb.jpg