Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको सामान बरामद

        कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका १ कुकुर भुकुवास्थित सीमा
ईलाकाबाट पुस २० गते करीव ४ लाख ४८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
सामान बरामद भएको छ ।
        भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित रुपैयाँ बराबरको
३ थान लिथियम आयोन ब्याट्री र लत्ताकपडा प्रस्तावित सीमा सुरक्षा गुल्म
कृष्णनगरले बरामद गरेको हो ।
        बरामद सामान कृष्णनगर भन्सार कार्यालय कपिलवस्तुमा बुझाईएको छ ।

/uploads/news/659bb5d4d7f42.jpeg