Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

नेपाल एपिएफ रंगशालामा चित्रकला प्रतियोगिता सम्पन्न

         यूएनडिपी नेपालको सहकार्यमा सशस्त्र प्रहरी परिवार महिला संघले नेपाल
एपिएफ रंगशालामा मंसिर २२ गते खुल्ला चित्रकला प्रतियोगिता संचालन गरेको
छ ।
        प्रतियोगितामा उत्कृष्ट भएका १० जनालाई प्रमुख अतिथी यूएनडिपीकी मिस
आइशानी मेदागाङ्गोडा लाबे र सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष
श्रीमती अनिता लामिछाने अर्यालले पुरस्कार तथा प्रमाणपत्र प्रदान
गर्नुभएको थियो ।

/uploads/news/65754960c5c1d.JPG