Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

        सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल
प्रधान कार्यालयमा मंसीर ६ गते आयोजित एक समारोहका बीच प्राविधिक सशस्त्र
प्रहरी बरिष्ठ उपरीक्षक पदमा पदोन्नती हुनुभएका ३ जना अधिकृतहरुलाई
दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
        महानिरीक्षक अर्यालले पदोन्नती हुनुभएका अधिकृतहरुलाई हार्दिक बधाई
दिनुहुँदै बढुवासँगै थप भएको पदीय जिम्मेवारीलाई ईमान्दारिताकासाथ
कार्यक्षेत्रमा पूर्ण व्यवसायीकता र बफादारिताकासाथ लाग्न निर्देशन
दिनुभयो ।

/uploads/news/655dc6d52987f.JPG