Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको सामान र अटो नियन्त्रणमा

पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट करीब ४ लाख ४६ हजार रुपैयाँ बराबरको सामान र एउटा अटोरिक्सा सशस्त्र प्रहरीले कार्तिक २१ गते नियन्त्रणमा लिएको छ ।
ना २ ह ८६३ नम्बरको अटोरिक्सामा भारतबाट नेपालतर्फ ल्याउँदै गरेका व्यक्तिले प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजको टोलीलाई देख्नासाथ उल्लेखित मुल्यको लत्ताकपडा, किराना सामान र अटोरिक्सा सोही ठाउँमा छाडी फरार भएपछि नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएको सामान र अटोरिक्सा वीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ ।

/uploads/news/654b6431b9af5.png