Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

भन्सार छलीका सामान बरामद

       धनुषा जिल्लाको मिथिला नगरपालिका १० स्थित बडहरीबाट कार्तिक १३ गते करीब
१७ लाख ३१ हजार रुपैयाँ बराबरको मोबाईलको डिस्प्ले र लत्ताकपडा बरामद
भएको छ ।
        राजश्व भन्सार सुरक्षा बेश जनकपुरले विशेष सूचनाको आधारमा अबैध रुपमा
गोदाममा स्टोर गरी राखिएको अवस्थामा उल्लेखित मुल्य बराबरको २ हजार ९ सय
६० वटा मोबाईलको डिस्प्ले र लत्ताकपडा बरामद गरिएको हो ।
        बरामद सामान राजश्व भन्सार कार्यालय जनकपुरमा बुझाईएको छ ।
 
/uploads/news/6540e50458682.jpg