Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

लत्ताकपडा बरामद

        पर्सा जिल्लाको विरगंज महानगरपालिका ५ रेल्वे मार्गबाट असोज २४ गते करीव
२ लाख ८१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र साईकल बरामद
भएको छ ।
        विशेष सुचनाको अधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साले
भारतबाट अवैध रुपले तीन वटा साईकलमा राखी ल्याउँदै गरेको उल्लेखित
मुल्यको लत्ताकपडा बरामद गरेको हो ।
        बरामद लत्ताकपडा तथा साईकल भन्सार कार्यालय विरगंजमा बुझाईएको छ ।

/uploads/news/65268f27e9368.JPG