Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

विल विजक नभएको औषधी बरामद

         रौतहट जिल्लाको परोहा नगरपालिका ७ नरकटिया ईलाकाबाट असोज २४ गते
सशस्त्र प्रहरीले करीव २ लाख २६ हजार रुपैयाँ बराबरको विल विजक नभएको
औषधी बरामद गरेको छ ।
        भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको १ हजार ८ सय
वटा प्रजीसम प्लस ट्याब्लेट भेटनरी औषधी बिओपी सरमजुवाले बरामद गरेको हो

/uploads/news/65268efab62ac.jpeg