Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

लागूऔषध बरामद

        पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका १ धोरे स्थित सीमा ईलाकाबाट असोज
१४ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषध बरामद गरेको छ ।
        भारतबाट अवैध रुपले नेपालतर्फ आउँदै गरेको व्यक्तिले झोलामा बोकी
ल्याउँदै गरेको फेनारगन १ सय २० एम्पुल, डाईजापाम १ सय २० एम्पुल र नोफिन
१ सय २० एम्पुल लागूऔषध बिओपी पकहामैनपुरले बरामद गरेको हो । उक्त
लागूऔषध ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा फौजलाई टाढैबाट
देख्नासाथ फरार भएका थिए ।
        बरामद लागूऔषध ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाईएको छ ।

/uploads/news/6519870a393ae.jpg