Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

शंकास्पद सामान बोकेको ट्रक नियन्त्रणमा

         धादिङ जिल्लाको गजुरी गाउँपालिका ६ स्थित पृथ्वी लोकमार्गबाट असोज ९
गते सशस्त्र प्रहरीले करीव १ करोड २ लाख ६१ हजार रुपैयाँ बराबरको
सामानसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ ।
        विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश
आदमघाटले कञ्चनपुरबाट काठमाडौतर्फ आउँदै गरेको ना ६ ख ४८८९ नम्बरको
ट्रकमा लोड गरी ल्याउँदै गरेको सामान शंकास्पद देखिएपछि नियन्त्रणमा
लिएको हो ।
        नियन्त्रणमा लिइएको सामानसहित उक्त ट्रक आवश्यक अनुसन्धानको लागि राजश्व
अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाईएको छ ।

/uploads/news/651410fa14953.jpeg