Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट गणपति तालिमको समापन तथा गुल्मपति तथा स्टाफ तालिम उद्घाटन |
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. ३ गणपति तालिम समापन गर्नुका साथै मंगलबारदेखि सोही प्रतिष्ठानमा संचालन हुने सि.सं. २१ गुल्मपति तथा स्टाफ (सिसिएससी) तालिमको उद्घाटन गुर्नभयो । |