Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

ईलेक्ट्रोनिक्स सामान बरामद 

          रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका ८ स्थित सन्तपुरबाट असोज ४ गते राती
करीव ७ लाख ८० हजार रुपैयाँ बराबरको ईलेक्ट्रोनिक्स सामान सशस्त्र
प्रहरीले बरामद गरेको छ ।
        गौरबाट चपुरतर्फ जाँदै गरेको प्रदेश ३–०३००१ ख ०१२३ र प्रदेश २–०१००६ ख
५४३४ नम्बरको यात्रुवाहक बसको डिकीमा लुकाई छिपाई लैजाँदै गरेको उल्लेखित
मूल्य बराबरको ३ हजार ६ सय ५५ थान एलइडी वाच र ४ सय ९० थान एलइडी लाईटको
विलविजक नभएको पाईएपछि सुरक्षा वेश सन्तपुरले बरामद गरेको हो ।
        बरामद सामान गौर भन्सार कार्यालयमा बुझाईएको छ ।

/uploads/news/650dba25aa5eb.jpg