Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

बाग्मती नदिबाट एक व्यक्तिको सकुशल उद्वार

        सशस्त्र प्रहरी बल नेपालले असोज ३ गते राती २ बजे बाग्मती नदिबाट एक
ब्यक्तिको  सकुशल उद्धार गरेको छ । काठमाडौको दक्षिणकाली नगरपालिका – ८
कटुवाल दह स्थित बाग्मती नदि किनारबाट सोही वडाको सिम्पानी राई टोल बस्ने
४० बर्षका रामबहादुर लामाको उद्धार गरिएको हो ।
        पानीको बहाव कम भएको बेला नदि पारी गएका लामा बहाव बढेसंगै वारि आउन
नसकी नदि किनारको पहरामा फसेका थिए ।
        सो बारे खबर प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल नं. २० बिपद्
उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी निरीक्षक नारायण गुरूङ्गको कमाण्डमा
९ जना र सशस्त्र प्रहरी बल नेपाल नं. १८ निलबाराही गण कीर्तिपुरबाट
सशस्त्र प्रहरी निरीक्षक सन्तोस के.सी.को कमाण्डमा गएको १५ जना सहितको
सुरक्षा फौजले रातको समयमा उनको सकुसल उद्धार गरेको हो ।
        मोटरबोट सहित गएको फौजले रोप रेस्क्यु र अन्य बिधिको प्रयोग गरि उद्धार
गरेपश्चात लामालाई आफन्तको जिम्मा लगाइएको छ ।

/uploads/news/650bf757e0f49.jpg