Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको मोटर पार्ट्ससहित मोटरसाईकल नियन्त्रणमा

       रौतहट जिल्लाको गरुडा नगरपालिका १ जयनगर ईलाकाबाट असोज १ गते सशस्त्र
प्रहरीले करीव २ लाख २४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटर
पार्ट्ससहित मोटरसाईकल नियन्त्रणमा लिएको छ ।
        भारतबाट अवैध रुपले बीआर ०५ क्यू ८५१९ नम्बरको मोटरसाईकलमा राखी
ल्याउँदै गरेको उल्लेखित मुल्यको मोटर पार्ट्स  नं. ११ गण रौतहटले
नियन्त्रणमा लिएको हो ।
        नियन्त्रणमा लिइएको मोटर पार्ट्स तथा मोटरसाईकल गौर भन्सार कार्यालय
रौतहटमा बुझाईएको छ ।

/uploads/news/65084af024292.jpeg