Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

लुकाई छिपाई राखेको लत्ताकपडा तथा सामान बरामद

        रुपन्देही जिल्लाको रोहीणी गाउँपालिका ५ स्थित तरकुलहवाबाट घरमा लुकाई
छिपाई राखेको अवस्थामा भाद्र ३१ गते सशस्त्र प्रहरीले लत्ताकपडा तथा
सामान बरामद गरेको छ ।
        बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा
गुल्म डण्डाले सोही ठाउँ बस्ने दुई जना व्यक्तिको घरमा लुकाई छिपाई
राखेको ३० बोरा लत्ताकपडा र २ पोका प्लाष्टिक लेमिलेशन पेपर बरामद गरेको
हो ।
        बरामद लत्ताकपडा तथा अन्य सामान आवश्यक कारवाहीको लागि भैरहवा भन्सार
कार्यालय बेलहियामा बुझाईएको छ । उल्लेखित सामानको भन्सार दाखिला मुल्य
करीव ३० लाख रुपैयाँ कायम भएको छ ।
 
/uploads/news/6506fa8458fe6.jpg