Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

बिलबिजक भन्दा फरक सामान बोकेको मिनि ट्रकलाई जरिवाना

        बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १६ चौलिका चोकबाट सशस्त्र
प्रहरीले भाद्र २५ गते नियन्त्रणमा लिएको बिलबिजक भन्दा फरक सामान बोकेको
गाडीलाई ३ लाख ८८ हजार ८ सय ६८ रुपैयाँ जरिवाना गरिएको छ । भन्सार
मुल्यांकन भन्दा कम र बिलबिजक भन्दा बढि सामान भेटिएकोले सो गाडीलाई
राजश्व अनुसन्धान कार्यालय कोहलपुरले जरिवाना गरेको हो ।
        भारतको उत्तर प्रदेश जिल्ला बहराईच ठानडाई बस्ने ५३ वर्षिय राजित रामलाई
नं. ३० बागेश्वरी गण बाँकेले भाद्र २५ गते यूपी ४० टि ७५७५ नम्बरको पिकअप
गाडी र बिलबिजक भन्दा फरक हार्डवयरका सामानसहित नियन्त्रणमा लिएर आवश्यक
अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बझुाएको थियो ।

/uploads/news/6506fa0d07229.jpg