Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

लागूऔषधसहित तीन जना व्यक्ति नियन्त्रणमा

         सुनसरी जिल्लाको हरिनगर गाउँपालिका १ मारिया पुल नजिकैबाट भाद्र २८ गते
सशस्त्र प्रहरीले लागूऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
        नियन्त्रणमा लिएकाहरु सुनसरी जिल्लाको हरिनगर गाउँपालिका ७ बस्ने अल्ताप
आलम, याहया आलम र सोही गाउँपालिका ६ बस्ने अरवाज आलम छन् ।
        सुरक्षा वेश भुटाहाले जाँच गर्दा उनीहरुले बोकेको झोलामा २२ हजार ७ सय
५० वटा ट्रमाडोल हाईड्रोक्लोराई ट्याब्लेट फेला परेपछि नियन्त्रणमा लिएको
हो ।
        नियन्त्रणमा लिएकाहरुलाई बरामद लागुऔषधसहित आवश्यक कारवाहीको लागि
जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाईएको छ ।
 
/uploads/news/650439baecf30.jpg