Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको लत्ताकपडासहित चार वटा मोटरसाईकल नियन्त्रणमा

रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका १ सेमरपानी ईलाकाबाट भाद्र २७ गते सशस्त्र प्रहरीले करीव ८ लाख ९० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र चार वटा मोटसाईकल नियन्त्रणमा लिएको  छ ।
भारतबाट अवैध रुपले चार वटा मोटरसाईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्यको लत्ताकपडा प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा रुपन्देहीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको लत्ताककपडा तथा मोटरसाईकल भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाईएको  छ ।

/uploads/news/65019bbacbfa0.jpg