Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

बेवारिसे अवस्थामा रहेको केराउ तथा घासको बिउ बरामद

        कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका १ माल्टादेवीबाट भाद्र २६
गते सशस्त्र प्रहरीले करीव १ लाख ३६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
केराउ तथा घासको बिउ बरामद गरेको छ ।
        बेवारिसे अवस्थामा रहेको उल्लेखित मुल्यको ९ बोरा केराउ र ९ बोरा बरसिम
घासको बिउ बिओपी मर्यादपुरले बरामद गरेको हो ।
        बरामद केराउ तथा घासको बिउ सुठौली भन्सार कार्यालय कपिलवस्तुमा बुझाईएको छ ।

/uploads/news/6501612b96d5f.jpg