Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

गाँजासहित दुई जना व्यक्ति नियन्त्रणमा

       मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका १५ रातोमाटे स्थित
पूर्व–पश्चिम लोकमार्गबाट भाद्र २७ गते सशस्त्र प्रहरीले करीव ४० के.जी.
गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
        नियन्त्रणमा लिइएकाहरु चितवन जिल्लाको भरतपुर महानगरपालिका २४ बस्ने ३३
वर्षिय संगम गुरुङ्ग र बारा जिल्लाको कलैयाँ उपमहानगरपालिका २ बस्ने १५
वर्षिय दिपेश यादव छन् । संगम गुरुङ्ग भने सुमोको चालक रहेका छन् ।
        हेटौबाट बिरगंजतर्फ जाँदै गरेको ना १ ज ३६७७ नम्बरको टाटा सुमोमा जाँच
गर्दा उल्लेखित परिमाणको ४ प्याकेट गाँजासहित उनीहरुलाई नंं १४ गण
मकवानपुरले नियन्त्रणमा लिएको हो ।
        नियन्त्रणमा लिईएका दुवै जनालाई बरामद गाँजासहित आवश्यक कारवाहीको लागि
प्रहरी चौकी रातोमाटेमा बुझाईएको छ ।

/uploads/news/650160f37d5f5.jpeg