Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

रौतहटको यमुनामाईबाट लुकाई छिपाई ल्याउँदै गरेको सामान बरामद

        रौतहट जिल्लाको यमुनामाई गाउँपालिका ५ गौर चपुर सडकखण्डबाट भाद्र २५ गते
सशस्त्र प्रहरीले करीव १ लाख १३ हजार रुपैयाँ बराबरको जुत्ता बरामद गरेको
छ ।
        प्रदेश ०१–००६ ख २५५७ नम्बरको यात्रुवाहक बसको डिक्कीमा लुकाई छिपाई
ल्याउँदै गरेको उल्लेखित मुल्यको ३९ जोर जुत्ता नं. ११ गण रौतहटले बरामद
गरेको हो ।
        बरामद सामान गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको छ ।

/uploads/news/650051fd3ed2c.jpeg