Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

विद्युतीय सवारी साधन चार्जिङ स्टेशन संचालन

       कास्की जिल्लाको पोखरा महानगरपालिका ५ मालेपाटनस्थित कालिका फ्युल
सेन्टरको हाताभित्र विद्युतीय सवारी साधन चार्जिङ स्टेशन संचालन भएको छ ।
        सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाल विद्युत प्राधिकरणका
कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्त रुपमा नवनिर्मित दुई वटा
अत्याधुनिक चार्जिङ स्टेशनको भाद्र २४ गते उद्घाटन गर्नुभएको  हो ।
        सशस्त्र प्रहरी बल नेपाल कल्याणकारी सेवा केन्द्रद्वारा संचालित सो
फ्युल सेन्टरको हाताभित्र चार्जिङ स्टेशन संचालनमा आएको हो ।
        सशस्त्र प्रहरी बल नेपाल र प्राधिकरण बीच २०७९ साल भाद्र ९ गते चार्जिङ
स्टेशनका लागि समझदारी पत्रमा हस्ताक्षर भएबमोजिम सशस्त्र प्रहरीले
चार्जिङ स्टेशनको सुरक्षा गर्नेछ ।
        कार्यक्रममा नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख प्रहरी नायव
महानिरीक्षक बुद्धि बहादुर गुरुङ्ग, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालयका
बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजी, कास्की
जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, नेपाल विद्युत प्राधिकरण
गण्डकी प्रादेशिक प्रमुख जगदिश चन्द्र जोशी, नेपाल विद्युत प्राधिकरणका
पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, जिल्ला स्थित सुरक्षा
निकायका प्रमुखहरु लगायतको उपस्थिती रहेको थियो ।

/uploads/news/64fdc0e8b025a.JPG