Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सामान बरामद

        बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १६ स्थित चौलिका चोकबाट भाद्र
२१ गते सशस्त्र प्रहरीले १ लाख ६४ हजार ६ सय १० रुपैयाँ बराबरको
चोरीपैठारीको लत्ताकपडा, सुर्तीजन्य पदार्थ र किराना सामान बरामद गरेको छ

        भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्यको सामान
नं. ३० बोगश्वरी गण बाँकेले बरामद गरेको हो ।
        बरामद सामान नेपालगंज भन्सार कार्यालय जमुनाहमा बुझाईएको छ ।     
        यसैगरी कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका ५ चन्द्रौटाचोकबाट भाद्र २१
गते सशस्त्र प्रहरीले करीव १ लाख ९० हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा बरामद गरेको छ ।
        बेवारिसे अवस्थामा रहेको उल्लेखित मूल्यको लत्ताकपडा नं. २८ गण
कपिलवस्तुले बरामद गरेको    हो ।
        बरामद लत्ताकपडा कृष्णनगर भन्सार कार्यालयमा बुझाईएको छ ।

{ /images/misc/no-image.jpg }