Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चल्लासहित गाडी नियन्त्रणमा

        बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका २१ बिर्ताबाट भाद्र २१ गते
सशस्त्र प्रहरीले करीव १६ लाख रुपैयाँ बराबरको बोईलर कुखुराको चल्ला र
पिकअप गाडी नियन्त्रणमा लिएको छ ।
        भे १ च ३५९७ नम्बरको गाडीमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ
ल्याउँदै गरेको उल्लेखित मूल्यको ६ हजार वटा बोईलर कुखुराको चल्लासहित
गाडी नं. ३० बागेश्वरी गण बाँकेले नियन्त्रणमा लिइएको हो ।
        नियन्त्रणमा लिइएको चल्ला नेपाल प्रहरी, स्थानीय भद्रभलाद्मी,
पशुक्वारेन्टाईनका कर्मचारी र संचारकर्मीको रोहवरमा नष्ट गरिएको छ भने
गाडी आवश्यक कारवाहीको लागि नेपालगंज भन्सार कार्यालय जमुनाहमा बुझाईएको
छ  ।

{ /images/misc/no-image.jpg }