Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

नदिमा हाम फालेकी महिलाको सकुशल उद्धार   

        झापा जिल्लाको मेचीनगर नगरपालिका १ तिरिङ्ग दोभानस्थित मेची हाम फालेकी
एक महिलाको सशस्त्र प्रहरीले भाद्र २२ गते सकुशल उद्धार गरेको छ ।
        ईलाम जिल्लाको रोङ्ग गाउँपालिका ६ बस्ने ४० बर्षिया सोमा तामाङ्ग सो
नदिमा हाम फालेको भन्ने जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल बिओपी
तिरिङ्गबाट खटिएको टोलीले उनको सकुशल उद्धार गरेको हो  । उनलाई आफन्तको
जिम्मा लगाईएको छ ।

/uploads/news/64fb12e7eda48.jpg