Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

दाउरा लोड गरिएको ट्याक्टरसहित चालक नियन्त्रणमा

बाँके जिल्लाको जानकी गाउँपालिका ५ गहनापुरबाट भाद्र १८ गते सशस्त्र
प्रहरीले करीव २१ हजार रुपैयाँ बराबरको दाउरा लोड गरिएको ट्याक्टरसहित
जानकी गाउँपालिका ४ बस्ने ३० वर्षिय ट्याक्टर चालक हिक्मत अलिलाई
नियन्त्रणमा लिएको छ ।
        भे २ त ५०१४ नम्बरको ट्याक्टरमा लोड गरी राखेको दाउरासहित उनलाई बिओपी
जयसपुर बाँकेले नियन्त्रणमा लिएको हो ।
        नियन्त्रणमा लिइएका अलिलाई बरामद दाउरा तथा ट्याक्टरसहित आवश्यक
कारवाहीको लागि जिल्ला डिभिजन वन कार्यालय बाँकेमा बुझाईएको छ ।

/uploads/news/64f741cf9653c.jpg