Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट नायव उपरीक्षकहरुलाई दर्ज्यानी चिन्ह प्रदान

        सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी नायव
उपरीक्षकमा बढुवा हुनुभएका अधिकृतहरुलाई भाद्र १८ गते प्रधान कार्यालयमा
आयोजित समारोहकाबीच दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको   छ ।
        नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर)को भाद्र १३ गतेको निर्णयले ८४ जना
सशस्त्र प्रहरी निरीक्षकहरु सशस्त्र प्रहरी नायव उपरीक्षकमा बढुवा
हुनुभएको हो ।
        महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी कर्मचारीहरुको वृत्तिविकासलाई
ध्यान राख्दै संगठनले कदम चालिरहेको बताउनुहुँदै पदोन्नतीसँगै थप भएको
जिम्मेवारीलाई कर्तव्यनिष्ठ र लगनशिल भई त्रुटिरहित ढंगबाट सम्पादन गर्न
निर्देशन दिनुभयो ।
        उहाँले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठनको गरिमा र छविलाई उच्च
बनाई राख्न निःस्वार्थ भावनाका साथ अघि बढ्नुपर्ने बताउनुहुँदै
कार्यक्षेत्रमा आईपर्ने जस्तोसुकै कठिन परिस्थिती र चुनौतीहरुको समाना
गर्न संगठनका राष्ट्रसेवकहरु एक ढिक्का भएर लाग्नुपर्ने बताउनुभयो ।
        कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल,
चन्द्रप्रकाश गौतम र बंशीराज दाहाललगायत सशस्त्र प्रहरी बल नेपालका
बरिष्ठ अधिकृत तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।
        यसअघि भाद्र १७ गते सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र
प्रहरी उपरीक्षकमा बढुवा हुनुभएका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान
गर्नुभएको थियो ।
        नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर)को भाद्र १२ गतेको निर्णयले ५६ जना
सशस्त्र प्रहरी नायव उपरीक्षकहरु सशस्त्र प्रहरी उपरीक्षकमा बढुवा
हुनुभएको हो ।
 
/uploads/news/64f5de9202736.JPG