Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

        सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले भाद्र १७ गते मुख्यालयमा
आयोजित समारोहकाबीच सशस्त्र प्रहरी उपरीक्षकमा बढुवा हुनुभएका
अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
        नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर)को भाद्र १२ गतेको निर्णयले
उहाँहरु सशस्त्र प्रहरी नायव उपरीक्षकबाट सशस्त्र प्रहरी उपरीक्षक पदमा
बढुवा हुनुभएको हो ।
        महानिरीक्षक अर्यालले दर्जासँगै थपिएको जिम्मेवारीलाई उच्च मनोवल,
सकरात्मक सोच र हौसलाकासाथ कार्यक्षेत्रमा खटिन निर्देशन दिनुहुँदै
जस्तोसुकै परिस्थिती र चुनौतीहरुको सामना गरी नियम र कानुनको परिधिभित्र
रहि कार्य गर्न निर्देशन दिनुभयो ।
        उहाँले व्यावसायिक जीवनमा खटिईदा देखाएको उत्साह र गरेका हरेक
कार्यहरुको उच्च मुल्यांकन गर्दै पदोन्नती भएको बताउनुहुँदै बढुवा
हुनुभएका अधिकृतहरुलाई हार्दिक बधाई समेत दिनुभएको थियो ।
        कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल,
चन्द्रप्रकाश गौतम र बंशीराज दाहाललगायत सशस्त्र प्रहरी बल नेपालका
बरिष्ठ अधिकृत तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।

/uploads/news/64f469ba8bcdf.JPG