Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

काठ बरामद

        कपिलबस्तु जिल्लाको कृष्णनगर नगरपालिका १२ स्थित भगवानपुर भुदई ईलाकाबाट
भाद्र १२ गते करीव २ लाख १० हजार रुपैयाँ बराबरको १० वटा गोलिया काठ
सशस्त्र प्रहरीले बरामद गरेको छ ।
        भारतबाट नेपालतर्फ ल्याई लुकाई छिपाई राखेको उल्लेखित मुल्य बराबरको ६०
क्युफिट सिसौको गोलिया काठ प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरले
बरामद गरेको हो ।
        बरामद काठ आवश्यक कारवाहीको लागि सब–डिभिजन बन कार्याल ठाकुरापुरमा
बुझार्ईएको छ ।

/uploads/news/64eee44bb8e43.jpg