Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको सामान बरामद

        धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका १८ स्थित भोएलबाट भाद्र १२ गते १
लाख ७३ हजार २ सय रुपैयाँ बराबरको कपडा तथा भाँडा बर्तन सशस्त्र प्रहरीले
बरामद गरेको छ ।
        भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको
सामान नं. ८ गण धनुषाले बरामद गरेको हो ।
        बरामद सामान जनकपुर भन्सार कार्यालयमा बुझार्ईएको छ ।

/uploads/news/64edc3ab5f98b.jpg