Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको सामान बरामद

        रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका–१ डण्डा इलाकाबाट भाद्र १०
गते सशस्त्र प्रहरीले १ लाख २३ हजार ७ सय रुपैयाँ बराबरको चोरीपैठारीको
विभिन्न सामान बरामद गरेको छ ।
        भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको
लत्ताकपडा, ईलेक्ट्रिक सामान, मोटरसाइकलका पाटर््स र किराना सामान
प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले बरामद गरेको हो ।
        बरामद सामानहरु भन्सार कार्यालय भैरहवामा बुझाइएको छ ।

/uploads/news/64eb37461c57b.jpg